एभरेट, म्यासाचुसेट्समा नेपाल दिवस मनाउँदै
Photo Credit: ReaderSpice जिबिएनसीकी अध्यक्ष अन्जु थापाको नेतृत्वमा नेपाली संस्कृति झल्काउने कार्यक्रम म्यासाचुसेट्सको एभरेटमा ‘नेपाल दिवस’ आयोजना गरिएको छ । सोमरभिलमा GBNC द्वारा विगतका वर्षहरूमा पनि यस्तै कार्यक्रमहरू सञ्चालन भइसकेका छन्। यस्ता कार्यक्रम आयोजनामा विगतमा संलग्न वरिष्ठ समाजसेवी यम पौडेल भन्छन्, यस्ता कार्यक्रमले हाम्रा बालबालिकाले नेपाली सांस्कृतिक पहिचानको जगेर्ना गर्नुका …